logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं महानगरमा दोस्रो स्थानका लागि स्थापित र सिर्जनाको प्रतिस्पर्धा

    काठमाडौं महानगरमा दोस्रो स्थानका लागि स्थापित र सिर्जनाको प्रतिस्पर्धा

    5.1K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ । केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन शाहको जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।

    नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी थिइन् ।

    तर उनी फेरि तेस्रो स्थानमा पुगेकी छन् । उनले ३६ हजार ६०४ मत पिाएकी छन् । राप्रपाका उम्मेदवार मदनकृष्ण श्रेष्ठले भने ५ हजार ८४५ मत पाएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend