logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बाजुरामा सुचारु हुन सकेन मतगणना

    बाजुरामा सुचारु हुन सकेन मतगणना

    2.3K
    Shares
    बाजुरामा सुचारु हुन सकेन मतगणना

    बाजुरा । बाजुराको मतगणनामा दलहरू बिच सर्वसहमति नहुँदा मतगणना अझै सुचारु हुन सकेको छैन । बिहीबार साँझदेखि सुरु भएको मतगणनामा मुचुल्का भन्दा बढी मत भेटिएपछि दलहरु बिच विवाद उत्पन्न भएको हो ।

    प्रतिधिसभा सदस्य तर्फको मतगणनाका क्रममा हिमाली गाउँपालिकाको मतदान केन्द्रमा सिलबन्दी गरिएको भन्दा ४० थान मतपत्र बढी देखिएको थियो भने प्रदेश सभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मा पनि मुचुल्का भन्दा बढी मत देखिएपछि विवाद उत्पन्न भएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend