logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • अभिनेत्री झरना थापाको ‘भगवत् गीता’ मा भित्रिए विपिन

    अभिनेत्री झरना थापाको ‘भगवत् गीता’ मा भित्रिए विपिन

    650
    SHARES
    अभिनेत्री झरना थापाको ‘भगवत् गीता’ मा भित्रिए विपिन

    काठमाडौंँ । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मका लागि अभिनेता कार्की र थापाबीच बुधबार कागजी सम्झौता भएको हो ।


    nmb


    फिल्मको कथा र चरित्र मन परेकोले विपिन अभिनयको लागि राजी भएको निर्माण युनिटले जनाएको छ ।

    सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ ।

    माघ २० गतेबाट छायाङ्कन सुरु हुने फिल्म आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend