logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अभिनेत्री झरना थापाको ‘भगवत् गीता’ मा भित्रिए विपिन

    अभिनेत्री झरना थापाको ‘भगवत् गीता’ मा भित्रिए विपिन

    2.2K
    Shares
    अभिनेत्री झरना थापाको ‘भगवत् गीता’ मा भित्रिए विपिन

    काठमाडौंँ । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मका लागि अभिनेता कार्की र थापाबीच बुधबार कागजी सम्झौता भएको हो ।

    फिल्मको कथा र चरित्र मन परेकोले विपिन अभिनयको लागि राजी भएको निर्माण युनिटले जनाएको छ ।

    सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ ।

    माघ २० गतेबाट छायाङ्कन सुरु हुने फिल्म आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend