logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सोमबार प्रि-ओपन सेसनमा नेप्से २ अंकले वृद्धि

    सोमबार प्रि-ओपन सेसनमा नेप्से २ अंकले वृद्धि

    2.2K
    Shares
    सोमबार प्रि-ओपन सेसनमा नेप्से २ अंकले वृद्धि

    काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा २.०४ अंकले वृद्धि भई २०२९ विन्दुमा आएको छ ।

    यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend