logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सामान्य अङ्कले बढ्यो नेप्से

    सामान्य अङ्कले बढ्यो नेप्से

    1.7K
    Shares
    सामान्य अङ्कले बढ्यो नेप्से

    काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ ।

    नेप्से १४.४१ अंकले बृद्धि भई १९५२.६६ पुगेको छ । लगातार घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज मंगलबार कूल एक अर्ब २० करोड हजार रुपैयाँको कारोबार भएको छ ।

    आज सर्वाधिक १९६३.७५ सम्म पुगेको शेयर बजार घटेर १९५२.६६ मा सीमित हुन पुगेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend