logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ए डिभिजन लिगः आज तीन खेल हुँदै

    ए डिभिजन लिगः आज तीन खेल हुँदै

    1.7K
    Shares
    ए डिभिजन लिगः आज तीन खेल हुँदै

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमवार तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । त्यस्तै आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेण्ड्स क्लव र नेपाल पुलिस क्लव भिड्नेछन् ।

    खेल दिउँसो २ बजे शुरु हुनेछ ।रंगशालामा नै हुने आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend