सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

प्रधानामन्त्री ज्यू, कार्यालय बाहिर यतिको मालिकको कार्यालय भनेर बोर्ड राख्नुस

प्रधानामन्त्री ज्यू, कार्यालय बाहिर यतिको मालिकको कार्यालय भनेर बोर्ड राख्नुस

सुनौलो नेपाल – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री तथा यति होल्डिंगको मालिक भनेर बोर्ड राख्न सुझाव दिएका छन्।

सुनौलो नेपालसंग कुरा  गर्दै सांसद थापाले अहिलेका प्रधानमन्त्री केपी ओली यतिको सम्पति  बढाउन यतिकै मालिक जसरी कानुन फेरेर हुन्छ कि मन्त्री फेरेर हुन्छ कि बहुमत प्रयोग गरेर हुन्छ  जसरी हुन्छ त्यसरी  लागी परेको भन्दै बोर्ड नै राखे उचित  हुने बताएका छन्।

एउटा यारलाई  राज्यको सम्पति बाड्न सिंगो संसद प्रयोग गर्दै  सबै संरचना बदलिएको भन्दै प्रधानमन्त्रीलाई यतिकै मालिक भन्दा फरक नपर्ने समेत बताए।

हेर्नुहोस समसामयिक बिषयमा सांसद थापासंग सुनौलो नेपालका लागी महेश शर्माले गरेको  कुराकानी।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend