२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं गुर्खाजको खराब ब्याटिङ, १५ ओभरमा ६ विकेट गुमायो

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १५ ओभरको खेल सकिदा ६ विकेट गुमाएर ८१ रन बनाएको छ ।

बलिङमा चितवनका सोहेल तनवीरले ३, कप्तान कुशल मल्ल र अमंरसिंह रौटेलाले विकेट लिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट