२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपीएलको तेस्रो खेलमा जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।

जनकपुर बोल्टस्‌ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगमा २ अंक जोडिसकेको छ ।

जनकपुरको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट