२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पक्राउ परे सार्वजनिक लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव अनिल

बिहिवार , पौष २५, २०८१

काठमाडौ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् ।

उनी विरुद्ध केहि दिन अघि पक्राउ पुर्जी जारी भएको थियो ।

एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट