२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एमाले केन्द्रीय सदस्य किशोरविक्रम पक्राउ

मंगलवार , माघ १, २०८१

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य पक्राउ परेका छन् । किशोरविक्रम मल्ल पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मल्ललाई सोमबार पक्राउ गरेको जनाएको हो ।

उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट