२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

४ क्विन्टल रक्तचन्दन सहित काँडाघारीबाट दुई जना पक्राउ

बुधवार , माघ २, २०८१

काठमाडौँ । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दन सहित दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो ।

बोरा–बोरामा प्याक गरेर राखिएको अवस्थामा प्रहरीको टोलीले भेटाएको हो ।

बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट