logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • नीति मोहन सँगको च्याटमा कपिल शर्माले सावर्जनिक गरे छोराको नाम 

    नीति मोहन सँगको च्याटमा कपिल शर्माले सावर्जनिक गरे छोराको नाम 

    4.4K
    Shares

    भारतीय स्ट्यान्ड अप हास्य कलाकार कपिल शर्माले एक ट्वीट मार्फत उनका छोराको नाम सावर्जनिक गरेका छन् ।

    गत अप्रिल २ मा जन्मदिन मनाएका कपिललाई गायिका नीति मोहनले ट्वीट मार्फत बर्थडे शुभकामना दिँदै छोराको नाम सावर्जनिक गर्न आग्रह गरेकी थिइन् ।

    नीतिको उक्त पोष्टमा प्रतिक्रिया दिँदै कपिलले छोराको नाम सावर्जनिक गरेका छन् । उनले छोराको नाम तृशान राखेको बताएका छन् । सन् २०१८ मा विवाह गरेका कपिल र गिन्नीले दोस्रो सन्तानका रुपमा तृशानलाई गत फेब्रुअरी १ मा जन्म दिएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend