शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

लाेकदाेहाेरी गीत ‘आजीवन’मा सुधीर र अञ्जलीकाे राेमान्स

लाेकदाेहाेरी गीत ‘आजीवन’मा सुधीर र अञ्जलीकाे राेमान्स

काठमाडौं । गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वर रहेको लोकदोहोरी गीत ‘आजीवन’ सार्वजनिक भएको छ । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।

गीतमा ईश्वर अर्यालको शब्द तथा प्रियाकुमारको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।

कोरस समेत प्रयोग गरेर तयार गरिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफी मौसम हिमालको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend