२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाललाई पहिले ब्याटिङको निम्तो, शेरको स्थानमा ललितको इन्ट्री

बिहिवार , माघ २९, २०८२

काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले दोस्रो खेल खेल्दै छ।

मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे हुने खेलमा नेपाल र इटाली भिड्दै छन् ।

इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका छन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।

ब्याटिङ गर्ने नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। इंल्यान्डविरूद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा आज ललित राजवंशी खेल्दैछन्।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल

आसिफ शेख

रोहित पौडेल

दिपेन्द्रसिंह ऐरी

आरिफ शेख

लोकेश बम

गुलशन झा

करण केसी

नन्दन यादव

सन्दीप लामिछाने

ललित राजवंशी

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ