२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी टी-२० विश्वकप : इटालीविरुद्ध १२३ रनमा समेटियो नेपाल

बिहिवार , माघ २९, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटाली सामु नेपालले १२४ रनको लक्ष्य दिएको छ ।

भारतको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

नेपाली ब्याटरहरु चल्न नसक्दा नेपाल सामान्य लक्ष्यमा सीमित भएको हो ।

खेलमा नेपालबाट सर्वाधिक रन आरिफ शेखले बनाए। उनले २४ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे । ओपनर कुशल भुर्तेल १० बल खर्चेर ५ रन जोड्दै आउट भए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ