काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।
बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ ।
यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस