२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान

मंगलवार , बैशाख २२, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

आज सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सोमबारका दिउँसो २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट