logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • एमाले अन्यायका बिरुद्ध लड्ने पार्टी हो – नवराज सिलवाल

    एमाले अन्यायका बिरुद्ध लड्ने पार्टी हो – नवराज सिलवाल

    3.8K
    Shares

    मङ्लबार, बैशाख १८, २०७५
    सुनौलो नेपाल/काठमाडौँ – नवराज सिलवालले आफु बिरुद्द राज्य नै लागेको बेला एमालेले आफुलाई न्याय गरेको बताएका छन् । एमाले अध्यक्षले झन् संसदमा समेत यो के हो भनेर बोलेपछि आफुले त्यतिबेला देखि एमाले अन्यायका बिरुद्ध लड्ने पार्टीको रहेछ भन्ने आभाष भएको बताएका छन् ।

    सिलवालले फायर साइडमा कुरा गर्दै तत्कालिन काङ्ग्रेस नेतृत्वले आफु माथी अन्याय गरेको र त्यसको बारेमा आफुले पुस्तक समेत लेख्न थालेको बताएका छन् । एक जना ब्याक्ति माथी राज्य संयन्त्र भएभरका निकाय किन लागे के का लागी लागे त्यसको जानकारी आगामी पुस्तालाई दिनुपर्छ । उनले भने हो त्यसको लागी मैले पुस्तक लेख्दै छु ।

    हेर्नुहोस सिलवालसंग गरीएको कुराकानी :-


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend