logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाली महिला क्रिकेट टीमले टि – २० सिरिज खेल्दै

    नेपाली महिला क्रिकेट टीमले टि – २० सिरिज खेल्दै

    8.5K
    Shares

     

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले महिला अन्तराष्ट्रिय टि – २० क्रिकेट सिरिज गर्ने भएको छ । नेपाल र युगान्डाको महिला टोली बिच पॅांच खेलको श्रृंखला गर्नेभएको छ ।

    पहिलो खेल मे १६ मा हुने छ । त्यस्तै दोस्रो खेल १७, तेस्रो १९ मा हुनेछ । नेपालले चौथो खेल २० मे र अन्तिम खेल मे २१ मा नेपालले खेल्नेछ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend