logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थमन्त्री शर्माले गरे बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमण (फोटोफिचर)

    अर्थमन्त्री शर्माले गरे बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमण (फोटोफिचर)

    7.4K
    Shares
    अर्थमन्त्री शर्माले गरे बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमण (फोटोफिचर)

     

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend