logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • अर्थमन्त्री शर्माले गरे बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमण (फोटोफिचर)

    अर्थमन्त्री शर्माले गरे बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमण (फोटोफिचर)

    2.5K
    SHARES
    अर्थमन्त्री शर्माले गरे बन्द रहेको वीरगञ्ज चिनी कारखानाको भ्रमण (फोटोफिचर)

     



    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend