logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालद्वारा केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत

    नेपालद्वारा केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत

    12.8K
    Shares
    नेपालद्वारा केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत

     

    काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले केन्यालाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको हो ।

    नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend