logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले वृद्धि

    प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले वृद्धि

    2.1K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले वृद्धि

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।

    प्रि–ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रूपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend