logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असलः देवेन्द्र दाहाल

    निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असलः देवेन्द्र दाहाल

    2K
    Shares
    निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असलः देवेन्द्र दाहाल

    काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असल भएको बताएका छन् ।
    सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्र्दै दाहालले गठबन्धन सफल बन्ने भन्दा पनि निर्वाचन अगाडिको गठबन्धनले नेपाली काँग्रेसलाई मात्रै फाइदा पुगेको बताए ।

    उनले नेपालमा बामपन्थि दलहरुको एकता नटिके पनि सहकार्य टिक्ने अवस्था देखिएको बताए । उनले वर्तमान सरकार नयाँ पुराना सबै खालका राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको बताए ।

    उनले संसद कानून निर्माण गर्ने भएपनि कानून निर्माण प्राथमिकतामा नपरेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend