logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से ओरालो

    प्रि–ओपन सेसनमा नेप्से ओरालो

    2.1K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से ओरालो

    काठमाडौँ । प्रि–ओपन सेसनमा बुधबार सेयर बजार सामान्य अंकले घटेको छ। यो सेसनमा नेप्से परिसूचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा आएको छ।

    यससँगै १६ कम्पनीको ४७ सय ६ कित्ता सेयर खरिदबिक्री हुँदा १९ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ। १ कम्पनी भने स्थिर छ।

    १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने एक कम्पनी घटेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend