logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजारमा सामान्य गिरावट, २ अर्बको पनि भएन कारोबार

    सेयर बजारमा सामान्य गिरावट, २ अर्बको पनि भएन कारोबार

    2K
    Shares
    सेयर बजारमा सामान्य गिरावट, २ अर्बको पनि भएन कारोबार

    काठमाडौँ । सेयरबजार फेरि ३.६५ अंकले घटेको छ। नेप्से सूचक उक्त अंकले घटेर २०२३.५४ विन्दुमा झरेको हो।

    योसँगै बजारमा आज १ अर्ब ८९ करोडको मात्र सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार २५९ कम्पनीको ५१ लाख कित्ता सेयर उक्त रुपैयाँ हाराहारीमा कारोबार भएको हो।

    आज ७१ वटा कम्पनीको सेयर बढे पनि १३५ वटाको घटेको र ११ वटाको उही मूल्यमा कारोबार भएको छ।

    आज लगानीकर्ताले ९.७३ प्रतिशतसम्म अधिकतम आम्दानी गर्दा ६.४३ प्रतिशतसम्म गुमाएका छन्।

    त्यस्तै हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ६८ लाखको कारोबार भएको नेप्सेले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend