logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

    प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

    949
    SHARES
    प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

    काठमाडौँ । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.१७ अंकले वृद्धि भई १९१५.३२ विन्दुमा आएको छ ।


    एसेवा


    यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।

    साथै २ कम्पनी स्थिर रहेको छ। १३ उपसूचकहरू मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend