२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अर्जुन कुमाल पाँच लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । यू–१९ टोलीका सदस्य समेत रहिसकेका अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ ।

शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा ‘बी’ क्याटागोरीका कुमाललाई पोखरा एभेन्जर्सले न्यूनतम पाँच लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट