२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आदिल आलमलाई ८ वटै टिमको बोली, लक्की ड्र मार्फत परे काठमाण्डुमा

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा मोहम्मद आदिल आलमलाई ८ वटै टिमले बोली लगाएका छन् । शनिबार भएको अक्सनमा आलमलाई एनपीएलका सबै टिमले बोली लगाएका हुन् ।

त्यसपछि लक्की ड्र बाट १५ लाख रुपैयाँमा काठमाण्डु गोर्खाजले पाएको छ ।

अक्सनमा आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन् । चारै खेलाडीलाई भित्र्याउन एकभन्दा बढी टोलीले चासो देखाएपछि लक्की ड्र गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट