logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • मिस नेपाल २०२३ को आवेदन खुला, चैत १ गतेसम्म आवदेन दिन सकिने

    मिस नेपाल २०२३ को आवेदन खुला, चैत १ गतेसम्म आवदेन दिन सकिने

    832
    SHARES
    मिस नेपाल २०२३ को आवेदन खुला, चैत १ गतेसम्म आवदेन दिन सकिने

    काठमाडौं । मिस नेपाल २०२३ को आवेदन खुला भएको छ। इच्छुक आवेदकले २०७९ चैत १ गतेसम्म आवदेन दिन सक्ने द हिडेन ट्रेजरले जनाएको छ । द हिडेन ट्रेजरले बिहीबार पत्रकार सम्मेलनमार्फत आवेदन खुलेको जानकारी दिएको हो।

    यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन्। प्रतियोगितामा भाग लिनका लागि आवेदकले शुल्क तिर्नु पर्दैन।

    प्रतियोगी छान्न सातै प्रदेशमा अडिसन हुने छ । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ । विजेताले मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल सहभागीता जनाउन पाउने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend